© 2023
काठमाडौं। आयोजक भ्याली पब्लिक हाई स्कुलका तीनै टोलीले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सुखद सुरुआत गरेका छन् । बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा शुक्रबारदेखि सुरु प्रतियोगितामा भ्याली पब्लिकको सिनियर गल्र्समा दुई तथा जुनियर र सिनियर ब्वाइजको तीनै टोलीले जित निकालेका हुन् । सिनियर गल्र्समा भने भ्याली पब्लिक ‘ए’ र ‘बी’

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानिया बडूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा