८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्वासदेखि लाशसम्मको यात्रा

श्वासबाट प्रारम्भ भएको जीवन श्वास रोकिएपछि लाश बनेर सकिन्छ । श्वासदेखि लाशसम्मको यात्रा नै भौतिकजीवन हो । गर्भभित्र पिण्डरूपबाट  शरीर निर्माण भई आत्मसाथ लिएर जीवन शुरुवात भए पनि मरेपछि सन्ततिले दिएको पिण्डसँगै सकिन्छ । पिण्डमा चेतन प्रवेश गर्नुलाई जन्म र पिण्डलाई चेतनले छोड्नुलाई मृत्यु भनिन्छ । आकाशीय पिण्ड, श्राद्धमा दिइने