२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एपिएफलाई हराउँदै गाईघाट फाइनलमा प्रवेश

धनकुटा। धनकुटामा जारी १७औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई हराउँदै गाईघाट फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भएको खेलमा गाईघाटले एपिएफलाई एकका विरुद्ध दुई गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको १०औँ मिनेटमा एपिएफका