६ श्रावण २०८३, बुधबार
,
Latest
महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?
आगोमा जलेर सहकर्मीको मृत्यु भएपछि के भन्छन् भाष्करराज राजकर्णिकार

काठमाडौं । एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले आफ्नो टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्युमा जिम्मेवारहरुलाई नछाड्ने चेतावनी दिएका छन् । राजावादीहरुले गरेको प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकार रजकको प्रदर्शनकारीले आगजनी गरेको घरमा जलेर मृत्यु भएको थियो । राजकर्णिकाले टेलिभिजनमाथि आक्रमण हुँदा सरकारका कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरेका छन्

भर्खरै