© 2023
श्रीनगर। मनसुनको वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोबाट भारतमा आइतबार कम्तीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् । बाढी र पहिरोबाट म्यान्माको छिमेकी उत्तर–पूर्वी राज्य नागाल्यान्डमा आठ जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मु–कश्मीरमा ११ जनाको