२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेस्टर सिटीका प्रशिक्षक रोजर्स बर्खास्त

एजेन्सी । प्रिमियर लिग क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक ब्रेण्डन रोजर्सलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा क्लबले खराब प्रदर्शन जारी राखेपछि लेस्टरले आइतबार मुख्य प्रशिक्षक रोजर्सलाई बर्खास्त गरेको हो । शनिबार मात्रै लेस्टरले क्रिस्टल प्यालेससँग २–१ गोलको हार ब्यहोरेको थियो । लेस्टर सिटी जारी सिजनमा रेलिगेसन क्षेत्रमा रहेको छ