© 2023
काठमाडौँ। दश वटा बैंकिङ कसुर तथा दुई वटा चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-६ घर भएका ३३ वर्षीय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँको फैसलाले उक्त मुद्दाहरूमा रु