११ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेहुलालाई बेहुलीकी साथीहरुले भने यस्तो, बिहे छाडेर रुँदै भागे बेहुला

एजेन्सी । बिहेमा बेहुलीको बहिनी र साथीहरूले बेहुलासँग ठट्टा गर्छन् । कहिलेकाहीँ ठट्टामा रिसाएपछि बेहुलालाई रिस समेत उठ्छ । यसैबीच भारतको बिहारबाट एउटा अनौठो घटना सार्वजनिक भएको छ । यो सम्पूर्ण मामिला बिहार राज्यको छपरा जिल्लाको मिर्जापुरसँग सम्बन्धित छ । बिहेका लागि आएका बेहुला मण्डपमा प्रवेश गर्नुअघि नै रोएर भागे