© 2023
काठमाडौँ । सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि फागुन १९ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म अब वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लक्ष्मण सुनारको निर्देशन रहेको फिल्म