© 2023
इन्डोनेसिया (बाली): सम्पदा, संस्कृति र सत्कारको संगम हो बाली । एक विदेशी पर्यटक यसै भन्दै थिए बालीको उलुबाटु मन्दिरको बाहिर पट्टी । किनभने त्यहाँ उपस्थित बालीका नागरिकले आफ्ना देशमा आएका पर्यटकलाई कुनै नयाँ जानकारी, सूचना या केही आवश्यक छ कि भनेर बडो चनाखो हुने गरेका थिए । विशेषत: पर्यटकीय सहरका