१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक ‘महान् संस्कृति तथा कला सप्ताह’ र ‘बाँदर राजा प्रतियोगिता’ सुरु भएको छ। ‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ नारासहित सुरु गरिएको सप्ताहले चिनियाँ परम्परागत संस्कृतिको उत्थान, चियुवानको सांस्कृतिक–पर्यटन ब्रान्ड प्रवर्द्धन र ‘हनान घुमौं, चीन बुझौं’ अभियानलाई प्रबद्र्धन गर्ने उद्देश्य राखेको छ। उद्घाटन