३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘बर्सौंपछि जग्गाधनी पुर्जा पाउने आशा जागेको छ’

सुदूरपश्चिम। धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरीलाई आफूले अढाइ दशकदेखि भोगचलन गरेको ऐलानी जग्गाको धनी पुर्जा पाउने आशा जागेको छ । भूमि समस्या समाधान आयोगको पहलमा वडा कार्यालयले जग्गा दर्ता गर्न आवेदन फाराम भरेकाहरूका लागि दाबीविरोधसम्बन्धी सूचना जारी गरेपछि उहाँलाई जग्गा पाउने आशा जागेको हो । अन्दाजी दुई कट्ठा ऐलानी जग्गामा