७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

काठमाडौँ । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठान्नुभयो । मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उहाँ नजिकैको भृकुटिमण्डपस्थित काठमाडाँै ‘फन पार्क’ पुग्नुभयो । फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि बुढाथोकी भन्नुहुन्छ, “मोबाइल हेर्नुभन्दा त फन