२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट विजयी

काठमाडौं। काठमाडौं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रदीप विष्ट विजयी भएका छन् । उनले ३७ हजार ४६९ मत पाए । यस्तै नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ मत पाए । नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८६४ मत पाउँदा नेकपाकी रुपा महर्जनले २ हजार ६४८ मत पाइन् ।