© 2023
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप कुमार यादवले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागीबाट कार्यकक्ष जलेपछि नयाँ कार्यकक्ष बनाएर काम सुरू गरेका छन् । मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नयाँ कार्यकक्ष अस्थायी रूपमा स्थापना गरी काम सुरू गरेको खानेपानीमन्त्री यादवले जानकारी दिए । शनिबार बिहान खानेपानी मन्त्रालयमा आगलागी भएको थियो । उक्त