१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयमा आगलागीपछि खानेपानीमन्त्रीले बनाए अस्थायी कार्यकक्ष



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप कुमार यादवले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागीबाट कार्यकक्ष जलेपछि नयाँ कार्यकक्ष बनाएर काम सुरू गरेका छन् ।

मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नयाँ कार्यकक्ष अस्थायी रूपमा स्थापना गरी काम सुरू गरेको खानेपानीमन्त्री यादवले जानकारी दिए ।

शनिबार बिहान खानेपानी मन्त्रालयमा आगलागी भएको थियो । उक्त आगलागीपछि मन्त्रीको कार्यकक्ष, सचिवालयसहित ३ कोठा र त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको थियो ।