२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाराबाट १७ हजार किलो अबैध प्याज बरामद

काठमाडौँ । बाराबाट १७ हजार ७३० किलो प्याज बरामद गरिएको छ । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट ना.६ ख २६२५ नम्बरको ट्रकमा अबैध रुपमा नेपाल भित्राईरहेको अवस्थामा प्याज बरामद गरेको हो । प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले ट्रक चेकजाँच गर्दा गिट्टी आयातको बिल फेला परेको जिल्ला प्रहरी कार्यालय