© 2023
काठमाडौं। पौडेल वंश महासंघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज एक भव्य तथा सभ्य समारोहका बीच कागेश्वरी मनोहरा नगरकमिटी गठन गरिएको छ। दीप प्रज्वलन र स्वस्तीवाचनसहित सम्पन्न उक्त कार्यक्रममा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। जसको अध्यक्षतामा सञ्जिव पौडेल चयन भएका छन् । सोही अवसरमा विभिन्न अन्य समितिहरू पनि गठन