१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘पुष्पा २’को टिजर सार्वजनिक, जेलबाट भागेर कहाँ पुगे पुष्पा ?

एजेन्सी । दक्षिण भारतीय सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पाः द रुल’को टिजर सार्वजनिक भएको छ । तीन मिनेट १४ सेकेण्ड लामो यो इन्ट्रो टिजरमा स्टार अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ । सन् २०२१ को डिसेम्बरमा