२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्ख्याैली’ 

म्याग्दी । ‘आकाशैको मुलीमा तारा भुइँमा खस्यो सरस्वती गुरुज्यू शिरैमा चढाउला...’ रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता भन्ने भावलाई गीतबाट प्रस्तुत गर्नुभयो । उहाँको साथमा रहेका महिला कलाकारले उहाँलाई साथ दिनुभएको थियो । कछाड र भाङ्ग्रामा सजिएका दुई