• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
यो हो संसारको सबैभन्दा पातलो होटल, के–के छन् सुविधा ?

एजेन्सी । अनौठो भवनको भिडियो र तस्बिरहरू प्रायः सोशल मिडियामा हेडलाइन बनाउँछन् । हालै इन्डोनेसियाको एउटा होटल चर्चामा छ । वास्तवमा सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल मानिन्छ । ९ फिट चौडाइमा बनेको यो होटल विलासी सुविधाले सुसज्जित छ । यो पाँच तले होटलको डिजाइन