© 2023
भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलो पटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि, कतिपय संस्कारहरुलाई अहिले आएर आधुनिकतामा ढालिएको छ र कतै कतै यसलाई ‘कमर्सियल’ बनाउने पनि गरिएको पाइन्छ । तर, आज भक्तपुरको