© 2023
काठमाडौँ । छोरीलाई अमलाको अचार निकै मन पर्छ । क्यानेडा पुगेकी छोरीलाई कसरी खुवाउने ? मैतीदेवीका भवानी जैसी अमलाको अचार, सुकेको साग, भुटेको मकै र भटमास बोकेर गोश्वारा हुलाक कार्यालय पुग्नुभयो । उमेरले ६५ पुगेकी जैसीका अनुसार चिट्ठीपत्रका जामाना हराए अब, विदेशमा पनि खानेकुरा पठाउन सजिलो भएको छ । उहाँ

काठमाडौँ । अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाजा भेटिएको छ । एउटा पार्सलमा साढे ४ किलो र अर्को पार्सलमा २।४