२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पलेशा र विजय हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी घोषित

काठमाडौं : पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । हाम्रो खेलकुदले दशौं वार्षिकोत्सवको अवसरमा आयोजना भएको पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित भएका हुन् । स्थापनाको दश वर्ष पूरा भएको अवसरमा हाम्रो खेलकुदले वर्ष खेलाडी अवार्ड तथा हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरेको