१३ माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्वत केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं। पर्वत केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस भएको थियो ।