२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
परिणीति चोपडाले सेयर गरिन् विवाहको पहिलो तस्बिर– फोटोहरु

एजेन्सी । बलिउड अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्डाले सोमबार आफ्नो विवाहको पहिलो तस्बिर सेयर गरेका छन् । आइतबार उदयपुरस्थित द लीला प्यालेसमा परिवार र साथीभाइको उपस्थितिमा यी जोडीले विवाह गरेका हुन् । परिणीतिले आफ्नो विवाहको पहिलो फोटो इन्स्टाग्राममा पोष्ट गर्दै लेखेकी छीन्, "ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाट, हाम्रो

बिहेअघि राघव–परिणितीको परिवारबीच दिल्लीमा क्रिकेट खेल हुने

एजेन्सी । आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाले सेप्टेम्बर २४ मा उदयपुर (भारत)मा विवाह गर्दैछन्