© 2023
काठमाडाैँ । प्रतिनिधि सभामा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मकुमारी अर्यालले सरकारको दस्तावेजले जनअपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बिहीबारको बैठकमा बोल्दै उहाँले वर्तमान सरकारप्रति नागरिकमा असाधारण अपेक्षा रहे पनि प्रस्तुत नीति तथा कार्यक्रमले त्यो भरोसा पूरा गर्न नसकेको बताउनुभयो ।

काठमाडौँ। सांसदहरुले संवैधानिक आयोगहरुमा नियुक्त हुने व्यक्तिहरु संसद् र जनताप्रति थप उत्तरदायी र जिम्मेवार हुनुपर्ने धारणा राखेका छन् । बिहीवार