© 2023
काठमाडौँ । जाडो याम शुरु भएसँगै न्यानो कपडाको विक्री बढेको छ । व्यापारीहरुकाअनुसार हिजोआज न्यानो कपडा किन्न आउनेहरुको पसलहरुमा बढेका छन् । उनीहरुले अहिले स्वीटर, ज्याकेट, कोट, पाइन्ट खोज्ने गरेका छन् । तर व्यापारीहरु भने त्यति उत्साहित छैनन् । उनीहरुकाअनुसार धेरै युवाहरु विदेशिदाँ पसलहरुमा आउने ग्राहकको संख्यामा उल्लेख्य कमी आएको