© 2023
काठमाडौं । नेपाल सांस्कृतिक संस्थान र चीनको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गतको चाइना एनिमेसन आर्ट ट्रुपको युवा चिनियाँ परम्परागत संगीत अर्केस्ट्रा संघबीच सांस्कृतिक सहकार्य तथा अनुभव आदानप्रदानलाई विस्तार गर्ने विषयमा छलफल भएको छ। सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन र चीनको कुनमिङ झेन्जी आर्चरी क्लबका प्रमुख प्रशिक्षक मास्टर कङ तथा जनवादी गणतन्त्र