२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अम्बिका र दीपिका फाइनलमा

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका अम्बिका सापकोटा र नेपाल कृषि विकास बैंकका दीपिका राई १४औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा आज  फाइनलमा पुग्नुभएको छ । हात्तिगौडास्थित ¥याकट एन्ड रोल ब्याडमिन्टन हलमा भएको खेलमा अम्बिकाले कृषि विकास बैंकका प्रतीक्षा नेपाललाई २१–१७ र २१–१६ तथा दीपिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणका सरला श्रेष्ठलाई