© 2023
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता एवं सांसदले नेपालको सामाजिक र आर्थिक क्रान्तिको अगुवाइ कांग्रेसले गर्दै आएको बताएका छन् । बुधबार नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औं जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताए । ‘सामाजिक र