© 2023
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आज भएको भेटमा नेपाल–साउदी अरबबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सम्भावित सहयोगका विषयमा छलफल भएको छ। भेटका क्रममा राजदूत मनिखरले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिप्रति साउदी अरब