© 2023
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सिफल, कोटेश्वर र बल्खुमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्दा अत्यावश्यक सेवा सार्वजनिक सेवा पूवाह र सार्वजनिक

सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिकरसाम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवदेनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी