२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । आफूलाई कानुन व्यवसायी हुँ भन्दै अर्काको लाइसेन्स नं. दुरुपयोग गरी लाखौं ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजारकोटको छेडागाड नगरपालिका वडा नं १२ घर भएका वर्ष ४९ को भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भन्ने मान बहादुर सिंह रहेका छन् । बैकिङ कसूर