२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीले धनकुटाको फेदीमा सडक बगायो, कोशी पहाडी जिल्लामा यातायात अबरुद्ध

धनकुटा । धनकुटाको लेउती खोलामा गएराति आएको बाढीले फेदीमा सडक बगाएपछि यातायात अबरुद्ध भएको छ । सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मूलघाट–सिम्सुवाखण्ड अबरुद्ध भएको हो । साँगुरीगढी गाउँपालिका ६ स्थित फेदीमा करिब ५० मिटर कालोपत्रे सडक बगाएको हो । सडक बगाएपछि धनकुटासहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तामोदर कोरिडोर भएर