८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’

काठमाडौँ ।राजनीतिकशास्त्री तथा प्राध्यापक देवराज दाहालले भदौ २३ पछि निर्माण भएको देशको अवस्थालाई उच्चस्तरको राजनीतिक गतिशिलताको संज्ञा दिनुभएको छ । उहाँले विभिन्न पक्ष र समूहहरूले आफ्ना माग राखेर निरन्तर बार्गेनिङ गरिरहेको अवस्था देखिएको बताउनु भयो । हालैको युवा आन्दोलनले केवल सरकार मात्र नभई शासन प्रणालीमै परिवर्तन गरेको उहाँले दाबी गर्नुभयो