२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 1.03

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?
मुम्बईले दीपक चाहरलाई ९ करोड २५ लाखमा किन्यो

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ । फास्ट बलर दीपक चाहरलाई मुम्बईले ९.२५ करोडमा किनेको छ । उनको आधार मूल्य २ करोड थियो । गत सिजन उनले चेन्नईका लागि ८ खेलमा ५ विकेट लिएका थिए ।