२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.18

Wind: 2.06

Humidity: 17

तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईले दीपक चाहरलाई ९ करोड २५ लाखमा किन्यो



अ+ अ-

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ ।

फास्ट बलर दीपक चाहरलाई मुम्बईले ९.२५ करोडमा किनेको छ ।

उनको आधार मूल्य २ करोड थियो । गत सिजन उनले चेन्नईका लागि ८ खेलमा ५ विकेट लिएका थिए ।