• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
परराष्ट्र सम्बन्धमा चुनौतिको पहाड भएपनि राम्रो अवसर: पूर्वराजदुत दीपकुमार उपाध्याय

काठमाडौँ । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल—भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गर्नुभएको छ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल—भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताउनु भयो । पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा। राणा इमान्दारिताका साथ प्रयास