९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनास्लुले मथेको मथिंगल !

मेरो लागी हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होईन देश दर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाऊँ र जीवनको चियो पनि हो।ठट्टा नै ठट्टामा मनास्लु यात्राले ठाऊँ लियो। यात्रा भव्य, अद्भूत र अविस्मरणीय रह्यो। स्थानीयहरूसंगको तस्वीर भाईद्वारा अनुमतिमा खिचिएको हो। पैलो दिन हामी काठमाडौंबाट माछीखोलासम्म बसमा गयौं। माछीखोलाबाट