© 2023
काठमाडौं । सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुको बैठकमा राप्रपालले राजा, राजनीतिक दल र जेन–जीका बीच नयाँ समझदारी गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेको छ । राप्रपाले अहिलेको संविधान र प्रणालीबाट जेन–जीलेृ खोलेको परिवर्तन सम्भव नहुने भएकाले राजासहितको नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव राखेको हो । बैठकमा राप्रपाका तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ

छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरी तय भएको छ ।