© 2023
काठमाडौं । त्रिदेशीय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला टोली र इरानबीच प्रतिस्पर्धा हुने भएको । भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल बेलुका सवा ६ बजे सुरु हुने छ । नेपालले उज्वेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यी खेलका लागि विदेशमा व्यावसायिक