२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-८ जोगिनियाबाट अवैध लागुऔषध गाँजा करिब ३०२ किलो ४८० ग्रामसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित हनुमाननगर कङ्कालिनी-७ मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखियालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक