© 2023
सुर्खेत। कर्णाली प्रदेशका तीन स्थानीय तहहरूले करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूलाई साउन १ गतेदेखि हटाउने निर्णय गरेका छन्। नयाँ आर्थिक वर्ष लागू भएसँगै तातोपानी गाउँपालिका (जुम्ला), शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिका (कालीकोट) ले वैधानिक आधारलाई संकेत गर्दै कर्मचारीहरूको सेवा अवधि नबढाउने सार्वजनिक सूचना जारी गरेका हुन्। तीनै पालिकाले कर्णाली