५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तस्बिर : के नखिच्ने ? कहाँ खिच्ने ?

पत्रकारितामा सधैँ विवादमा आइरहने विषय हो‐ तस्बिर । यसैसँग जोडिएर आउँछ नागरिकको वैयक्तिक गोपनीयताको हक पनि । यस सम्बन्धमा कानुन, आचारसंहिता, नियम, अभ्यास या प्रचलनहरुको कमी छैन । कयौँ स्थापित मान्यता पनि छन् । तर यति हुँदाहुँदै पनि विवादरहित कहिल्यै पनि हुन सक्दैन । यसका केही कारण छन्, ती हुन्