२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँको विकासमा राष्ट्रपतिको चासो, विकासका काम तिव्रगतिमा

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा विषेश चासो व्यक्त गर्दै आउनुभएको छ । जसका कारणले गौरवको आयोजना तनहुँ हाइड्रोपावर, राष्ट्रिय योजनाहरू पृथ्वी राजमार्ग स्तरोन्नति, डुम्रे–बेँसीसहर सडक आयोजना, भानु मार्ग, बुद्धसिंह मार्गको काम तिव्र गतिमा अगाडि बढेको छ । राष्ट्रपति पौडेलकै