• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
अमेरिकी उपविदेशमन्त्री वर्मा नेपालमा

काठमाडौँ । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुग्नु भएको छ । उपविदेशमन्त्री बर्मालाई अमेरिकी राजदूत डीन थम्प्सनले स्वागत गर्नुभयो । नेपाल भ्रमणको क्रममा वर्माले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा नेपाल सरकारका अन्य नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसाग