५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नियोजित तथा संगठित रुपमा कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो:…

काठमाडौं । काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जाल मार्फत आफु र आफ्ना पदाधिकारी माथी लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले आइतबार पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको हो । एउटा व्यक्तिले विना कुनै आधार र तथ्य

मिडिया ट्रायल र राज्यको सत्ता दुबै फौजदारी न्यायबाट पृथक रहनुपर्छ…

वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले मिडिया ट्रायल र राज्यको सत्ता दुबै फौजदारी न्यायबाट पृथक रहनुपर्ने बताउनुभएको छ ।