१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कविताको मूल्य र मूल्य राखेर मूल्यबोध !

साथीहरूले भने दाइ दुई घण्टा ध्यानमा बस्नुपर्यो। मैले कुरा बुझिनँ र चुप बसेँ। उनीहरूले त्यसलाई प्रष्ट पार्दै भने : दुई घण्टा हामी कोही बोल्दैनौ। पुराका पुरा दाइलाई सुन्छौँ। क्रमश: धादिङ, काठमाडौँ, रेडियो नेपाल, बीबीसी, महाकाव्य, मदन पुरस्कार र १० वटा कविता एकै ठाउँमा सुन्छौँ। एउटा भव्य बैठकी । चुपचाप चुपचाप