१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्येष्ठ डाक्टरको अनुभव: तलब १८०, विरामी जाँचेको ३ रुपैयाँ

काठमाण्डौ । नेपालका दोस्रा छातीरोग विशेषज्ञ वरिष्ठ चिकित्सक डा.गौरीशंकर लाल दास । जन्मेको वर्षको हिसावले उहाँ शताब्दी वर्षमा प्रवेश गर्नुभएको छ २०८० सालदेखि । जन्म महिना र गते भने असोज १० रहेछ । उहाँले भन्नुभयो ‘आउँदो असोज १० गते १०० वर्ष प्रवेश गर्छु ।’ उहाँ १९८१ साल असोज १० गते